पोखरा महानगरपालिकामा भोलि सार्वजनिक बिदा (सुचना सहित)

पाेखरा | पुस १६, २०७९

पोखरा महानगरपालिकामा भोलि सार्वजनिक बिदा (सुचना सहित)

पोखराः    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको  उद्घाटनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक बिदा  दिएको छ । 


भोलि (आइतबार) पुस १७ गते  (अर्थात, जनवरी १)  मा उक्त बिमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।


विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । समुउद्घाटन समारोहलाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले  भोलि (आइतबार) पोखरा महानगरलले कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।

 


 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्